कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने ।

परियोजना संचालनको अवधारणा

  • कृषि योग्य जमीनको चक्लाबन्दी
  • विशिष्टकृत व्यावसायिकरण
  • उन्नत प्रविधि र गुणस्तरीय पूर्वाधार विकास
  • अन्तरराष्ट्रिय रुपमा बजारमा प्रर्तिस्पर्धी कृषि र औद्योगिकरण
  • उपलब्धीमा आधारित सहजीकरण